फार्मेसी अधिकृत मृत्यु प्रकरणमा छानवीन गरी दोषीलाई कारवाही गर्न चितवनका फार्मासिस्टको माग

फार्मेसी अधिकृत मृत्यु प्रकरणमा छानवीन गरी दोषीलाई कारवाही गर्न चितवनका फार्मासिस्टको माग

चितवन, ११ साउन । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्यु प्रकरणलाई सत्य तथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न चितवनका फार्मासिस्टले माग गरेका...