कोरोना भाइरसको प्रभाव ठुला मान्छेमा भन्दा बालबालिकामा कम देखिएको छ । त्यसको कारण हो बालबालिका ठुला ब्यक्ति भन्दा कम बाहिर निस्कन्छन् ।