निदानले गर्यो निःशुल्क बाथरोग शिविर



Download our app to get more features

काठमाडौ ४, असार । ललितपुरको पुल्चोकस्थित निदान हस्पिटलले बाथरोग सम्बिन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

शनिवार आयोजना गरिएको शिविरमा १ सय जना बिरामी उपचार र परीक्षणका लागी आएका थिए । जसमध्ये बाथ रोगका बिरामी ४७ जना रहेको अस्पतालले जनाएको छ । शिविरमा उपचार गराउन आउने अधिकांश बिरामीमा मेरुदण्ड, घुँडाको बाथ देखिएको अस्पतालका बाथरोग विशेषज्ञ डा .अन्जल विष्टले बताए ।

स्वास्थ्य जाँचपछि रोगको प्रकृति अनुसार बिरामीलाई आवश्यक परार्मशसमेत दिइएको थियो ।

Last modified on 2018-06-18 15:45:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts