नवजात शिशुको ख्याल कसरी गर्ने ? - डा. सुनिलराजा मानन्धर (बाल रोग विशेषज्ञ)
६० प्रतिशत भन्दा बढी बच्चा स्वास्थ्यकर्मीको सल्लाह बिना घरमै जन्मिने भएकाले नवजात शिशुमा संक्रमणको संभावना बढी रहेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्यकर्मीको निगरानी र परामर्स बिना नै बच्चा जन्माउँदा विभिन्न प्रकारका संक्रमणको खतरा हुन्छ । बच्चा गर्भमा आएको थाहा पाएलगत्तै उसको अवस्था र वृद्धिका बारेमा आम अभिभावकलाई चासो भएपनि स्वास्थयसम्बन्धी चेतना नहुँदा बच्चा जन्मिएलगत्तै विभिन्न रोगको संक्रमणमा पर्ने खतरा हुन्छ ।
डा. सुनिलराजा मानन्धर (बाल रोग विशेषज्ञ) संगको कुराकानी