रासनकार्ड लिंक नहुँदा भोकमरीले लियो बालिकाको ज्यान

बीबीसी,२१ कात्तिक। भारतको झारखण्डस्थित सिमडेगामा एक परिवारले ८ महिनादेखी रासन नपाउँला आफ्नी १० वर्षिया छोरीलाई सधैका लागि गुमाउन परेको छ ।
स्थानीय डीलरमाले उनको रासनकार्ड लिंक नभएको भन्दै ८ महिनादेखी रासन पाउन छाडेका थिए । उनको परिवारमा ४ दिनदेखी खानका लागि केही थिएन र भोकमरीका कारण १० वर्षिय सन्तोषीको ज्यान गयो । घरमा माटोको चुलो र जंगलबाट ल्याएको दाउरा भएपनि पकाउने केही चिज नभएपछि परिवारमा भोकमरी छाएको थियो ।