तीज र कुसे औंसीको अवसरामा ब्लु क्रसको विशेष हेल्थ प्याकेज  



Download our app to get more features

काठमाडौं, २१ भदौ । कुसे औंशी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर  ब्लु क्रस अस्पतालले विशेष छुटका साथ हेल्थ प्याकेज ल्याएको छ । 

अस्पतालले बुबाको मुख हेर्ने दिनको अवसर पारेर विशेष छुटका साथ १२ वटा सेवाहरु ४ हजार ५ सयमा हेल्थ प्याकेज प्रदान गर्ने भएको हो ।

प्याकेजमा डाक्टरसँग परामर्श, सीबीसी, ब्लड ग्रुपिङ, ब्लड सुगर फास्टिङ, किड्नीको टेस्ट, लिभरको टेस्ट, पीएस, इसीजी, छातिको एक्स रे, थाइराइडको टेस्ट आदि रहेका छन् ।

यस्तै तीजको अवसरमा पनि हस्पिटलले विशेष प्याकेज ल्याएको छ । 

महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी हस्पिटलले ३ हजार ५ सयमा तीज स्पेशल प्याकेज ल्याएको हो ।

Last modified on 2021-09-06 17:08:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts