भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, १८ असार । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या  लाख नाघेको छ ।

गएको २४ घण्टामा थप ८ सय ५३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या  लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्
 

Last modified on 2021-07-02 12:36:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts