कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलको रक्तदान कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाडौं, ८ फागुन । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

हस्पिटलले भक्तपुर रेडक्रस कार्यालयको सहयोगमा शुक्रवार रक्तदान कार्यक्रम गरेको हो ।

कोरोना महामारीको बेला रगत अभावका कारण मानिसहरुलाई समस्या नहोस् भन्ने उदेश्यका साथ नेपाल हेल्थ क्रप्स र एनडीएसए–केडिसीले रक्तदान गरेको हो ।

एनएचसीकी एम्बेस्डर नबिना मियाको नेतृत्वमा रक्तदान कार्यक्रममा झन्डै ३५ जनाले रक्तदान गरेका थिए ।

Last modified on 2021-02-20 07:44:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts