सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले ल्यायो विशेषज्ञसहितको सेवा

एकैठाउँ बाथ, मधुमेह, थाईराईड तथा हर्मोन रोगको उपचार पाइने



Download our app to get more features

काठमाडौं, २९ मंसिर । काठमाडौंको अनामनगरस्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले बाथ, मधुमेह, थाईराईड तथा हर्मोन रोग उपचार सेवा ल्याएको छ ।

क्लिनिकले बाथरोग, मधुमेह रोग, थाईराईड तथा हर्मोन रोगलाई मध्ये नजर गर्दै विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गर्दै आएको छ ।

क्लिनिकका सञ्चालक एवं मधुमेह, थाईराईड तथा हार्मोन रोग विशेषज्ञ डा.सुमन सिंखडाले बिरामीहरुलाई सहज होस् भनेर एकै ठाउँमा विशेषज्ञ डाक्टरहरुद्वारा मुख्य चार रोगको सेवा सुचारु गरिएको बताए ।

डा. सिंखडाका अनुसार मधुमेह, थाईराईड तथा हार्मोन रोग विशेषज्ञमा डा.सुकान्ति साह र बाथरोग विशेषज्ञमा डा. प्रयुष शर्माले सेवा दिँदै आएका छन् ।

यस्तै क्लिनिकमा मधुमेह रोगको प्याकेजका लागि ४ हजार ५ सय, थाईराईड प्याकेजका लागि ६ हजार ५ सय, साधारण होलवडी प्याकेजका लागि ४ हजार, बाथरोगका लागि ६ हजार ५ सयको प्याकेज तय गरिएको छ ।

यस्तो छ क्लिनिकले प्रदान गर्ने सेवा र प्याकेजमा पर्ने सेवाहरुः 

Last modified on 2020-12-14 12:42:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts