कोरोनाबाट बच्न मास्क लगाएर विवाह 



Download our app to get more features

एजेन्सी,२७ माघ । कोरोना भाइरसको संक्रमणको क्रास  फैलिएका बेला दक्षिण कोरियालीहरु बिहेको दिनमा पनि माक्र्स लगाउन थालेका छन् । 

दक्षिण कोरियाको राजधानी सोल नजिकै गत साता सयौं जोडिहरुले माक्र्स  नै लगाएर सामूहिक विवाह गरेका थिए । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस २४ दक्षिण कोरियाली नागरिकको समेत मृत्युको कारण बनिसकेको छ  । विवाहमा आउने आगन्तुक लगायत बेहुलाबेहुलीले समेत माक्र्स लगाएर विवाह गरेको तस्विर भाइरल भएको छ । 


 

Last modified on 2020-02-11 12:38:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts