कान्तिपुर डेन्टल अस्पताल 'हेल्थकेयर लिडरसिप अवार्डबाट' सम्मानित 



Download our app to get more features

कठमाडौं, २६ मंसिर । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर  हेल्थकेयर लिडरसिप अवाडबाट सम्मानित भएको छ । वल्ड हेल्थ एण्ड वेल्नेस कंग्रेसले अस्पताललाई सम्मान गरेको हो । 

१० डिसेम्वर २०१९ मा काठमाण्डौंको  होटेल  सोल्टी  क्राउन  प्लाजामा  सम्पन्न एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । कान्तिपुर डेन्टलले  मुख  तथा  दन्त  स्वास्थ्य  क्षेत्रमा  पु¥याएको  योगदानको  कदर  गर्दै  सम्मान  प्रदान गरीएको जनाइएको  छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts