गोसाइकुण्डको निशुल्क स्वास्थ्य शिविरबाट ५ सय लाभान्वित



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले आयोजना गरेको शिविरबाट ५ सय भन्दा बढि बिरामीले सेवा लिएका छन् ।

शिविरमा बिरामीलाइ डा दिपेन्द कार्की सहितको टोलीले चेकजाँच र सल्लाहसुझाव दिएको थियो । शिविरमा बिरामीहरुको रक्तचाप, मधुमेह सहित  बिभिन्न स्वास्थ्य चेकजाँच र परामर्श दिएको स्वास्थ्य केन्द जानकारी दिएको छ । 
 

Last modified on 2019-11-14 16:56:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts