भेलिदेखि वयोधा हस्पिटलमा मुटुको जाँच विशेष छुटमा



Download our app to get more features

काठमाडौं,८  असोज । विश्व मुटु दिवस ०१८ को अवसमा वयोधा हस्पिटलले भोलि मंगलबारदेखि मुटु जाँचका क्रममा विशेष छुट योजना ल्याएको छ । अस्पतालले ९ देखि १३ असोजसम्म मुटु जाँचका लागि आउने सेवाग्राहीबाट जम्मा एक सय रुपैयाँ मात्रै लिने जनाएको छ । 

सो अवसरमा मुटुरोग विशेषज्ञ डाक्टरहरुबाट जाँच गरिने जनाइएको छ । विशेषगरी ब्लड सुगर, इसिजी जाँच, ब्लडप्रेसर, कोलेस्ट्रोल लगायत जाँच हुने अस्पतालले जनाएको छ ।

योजना अवधिभरमा आइ स्वास्थ्य परीक्षण गरेका सेवाग्राहीलाई चिकित्सकले सिफारिस गरेको हस्पिटलमा ३० प्रतिशसम्म छुटको व्यवस्था पनि गरेको छ । अस्पतालले यस योजनाको भरपुर फाइदा उठाउन आग्रह समेत गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts