सघन उपचार नर्सहरूका लागि तालिम



Download our app to get more features

काठमाडौं, १९ जेठ । काठमाडौंको टोखास्थित ग्राण्डी अन्तराष्ट्रिय  अस्पतालमा सघन उपचार नर्सहरूका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ ।

चरणवद्ध रुपमा संचालन भएको तिन महिना लामो प्रशिक्षणमा विभिन्न अस्पतालहरुवाट सहभागि भएका नर्सहरुलाई सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्रदान गरिएको छ ।  
अस्पतालका नर्सिङ निर्देशक एल डी महर्जनले हिजो एक समारोहका बीच प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र वितरण गरे । 
 

Last modified on 2018-06-02 08:42:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts