प्रत्यारोपण केन्द्रलाई अमेरिकी चिकित्सक टोलीको सहयोग



Download our app to get more features

काठमाडौं, ३० चैत । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अमेरिकाको कार्डियोस्टार्ट इन्टरनेशनलले मुटुको शल्यक्रियामा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । 

अमेरिकाको कार्डियोलोटर इन्टरनेशनल चिकित्सक टोलीका प्रमुख डा. इमली ए फर्कसले भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई करिब १५ लाखको मुटुको शल्यक्रिया र क्याथल्याब सेवामा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेका हुन् । 
अमेरिकाको चिकित्सक टोलीले पोखरा, बाग्लुड, बन्दीपुरमा समेत मुटुसम्बन्धी  निशुल्क स्वास्थ्य शिविर गरेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts