चिकित्सकहरुको हेलमेट जुलुश
काठमाडौँ, २१ असोज । चिकित्सकलाई दुव्र्यहार गर्नेहरु विरुद्ध सरकारले तत्काल जेल विथाउट वेल को कानुन ल्याउनु पर्ने माग गर्दै डाक्टर्स सोसाइटीको अगुवाईमा अन्य चिकित्सक सम्बद्ध संघसंस्थाले निकालेको हेलमेट जुलुशको एक झलक । करिब एक दर्जन संघ संस्था सम्बद्ध रहेको सो जुलुशमा चिकित्सकहरुको उपस्थिति भने न्यून रहेको थियो ।
Last modified on 2017-10-08 15:47:19
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>