चार तस्वीरमा हेर्नुहोस् पानीमा चुर्लुम्म सर्लाही जिल्ला अस्पताल...
काठमाण्डौ । केहीदिन यताको अविरल वर्षाले अहिले पुरै तराई जलमग्न छ । ठूलो प्राकृतिक विपतसँग लाखौं नेपाली जुधिरहेका छन् । बृद्धबृद्धा, बिरामी, अशक्त र बालबालिकाहरु बाढी र डुबानबाट थप पीडित भएका छन् । अशक्त र बिरामीको आशाको केन्द्र अस्पताल समेत डुबानमा परेपछि बिरामीहरुलाई जोगाउनै मुश्किल हुने अवस्था आएको छ । डुबानको शिकार भएको जिल्लाहरु मध्ये सर्लाहीको मलंगवास्थित जिल्ला अस्पताल डुबानमा परेको केही तस्बीर पत्रकार विश्वनाथ ठाकुरले फेसबूकमा अपलोड गरेका छन् ।
Last modified on 2017-08-14 11:21:53
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।