झण्डै तीन लाख चिनियाँ चिकित्सकलाई तालिम



Download our app to get more features

बेइजिङ, ३ असार । चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् । 

सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिएका थिए । 

विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो । रासस
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts