कुन कुन अस्पतालले पाए सरकारी अनुदान ? सूचि हेर्नुहोस्



Download our app to get more features

काठमाण्डौं, ३० जेठ । स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायिक अस्पताललाई अनुदान दिने निर्णय गरेको छ । मन्त्रालयले करीब ५० करोड अनुदान रकम दिने निर्णय गरेको हो ।

अनुदानका लागि ३४ वटा अस्पतालले निवेदन दिएका थिए । निवेदन दिने सबै अस्पतालको मापदण्ड नपुगेको भन्दै मन्त्रालयले २७ वटा अस्पताललाई मात्रै अनुदान दिएको हो ।

अनुदान पाउने अस्पतालको विवरण यस्तो छ ।

Last modified on 2017-06-13 15:11:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts