सरकारी चिकित्सक संघले पनि मनायो गणतन्त्र दिवस 



Download our app to get more features

काठमाण्डौ, १५ जेठ । राष्ट्रिय ट्रमा सेन्टरको नवनिर्मित ब्लड बैंकमा रगतको कमी भएको भन्दै सरकारी चिकित्सक संघले गणतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
कार्यक्रममा सेन्टरमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारी गरी ७७ जनाले रगतदान गरेका छन् । त्यस्तै आजै संघले आफ्नो आधिकारिक वेभसाइट www.godan.org.np पनि सुरुवात गरेको छ । 
त्यस्तै संघले यसअघि गरेको संघीयतामा सरकारी चिकित्सकको भूमिका तथ संरचनगत समायोजनका बारेमा आएका सुझावहरु समेटेर तयार गरिएको सुझाव सहितको प्रतिवेदन पनि सार्वजानिका गरेको छ । संघले गणतन्त्र दिवसकै अवसर पारेर आफ्नो वार्षिक क्यालेण्डरपनि सार्वजानिक गरेको संघका महासचिव डा. रविन खड्काले जानकारी दिए ।  

Last modified on 2017-06-14 13:13:10

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Good job GODN


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts