नेपाल औषधि लिमिटेड आजबाट पुनः संचालनमा 



Download our app to get more features


काठमाण्डौं, २४ बैशाख । लामो समयसम्म बन्द रहेको नेपाल औषधि लिमिटेडले आजबाट आफ्नो उत्पादन पुनः सञ्चालनमा ल्याएको छ । जीवनजलको उत्पादन सुरुगर्दै औषधि लिमिटेडले आजबाट आफ्नो उद्योग पुनः संचालन गरेको हो । 

उद्योग मन्त्री नबिन्द्रराज जोशीले एक कार्यक्रमकाबीच औषधि उत्पादनको उद्घाटन गरेका हुन् । २०६६ सालदेखि लिमिटेड बन्द रहेको थियो । 

Last modified on 2017-06-15 10:16:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts