जायपत्रीबाट बन्यो क्यान्सरको औषधी

What's This?


Download our app to get more features

​एजेन्सी । देशको सुरक्षाका लागि परमाणु बम बनाउने भारतिय संस्था ‘भाभा परमाणु अनुसंधान केन्द्र’ (बीएआरसी) अहिले क्यान्सर बिरुद्धको औषधी बनाउन दिनरात लागि परेको छ ।

केन्द्रले जायपत्रीको बोटबाट क्यान्सरको औषधी निर्माण गरेको छ । वैज्ञानिक नाम ‘मिरिस्टिका मालाबारिका’ रहेको उक्त बिरुवाबाट क्यान्सर निर्मूल पार्ने औषधी तयार गरेको हो ।

यो भन्दा पहिले पनि छालाको क्यान्सरको थेरापी मार्फत उपचार गर्नका लागि ‘भाभाट्रोन’ नामक मेसिन बनाएको थियो । 

Last modified on 2017-06-18 16:28:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts