के हो मानसिक समस्या ? यसको पहिचान र समाधान ! (भिडियो सहित)
काठमाण्डौं, मानसिक समस्या भनेको आम मानिसले लुकाएर बढाएको रोग हो । अझै पनि मानिसहरु मानसिक समस्याको बारेमा खुलेर कुरा गर्न डराउँछन । निरासाको फरक बिम्बले मानिसलाई मानसिक समस्यामा धकेल्दछ । अझ नेपाल जस्तो राजनैतिक अस्थिरता भएको देशमा त मानसिक समस्या अझ बिकराल बन्दै गएको छ । विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा मानसिक समस्याको बारेमा एलपी भानु शर्मासँग लिइएको भिडियो...
Last modified on 2017-06-18 16:32:50
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>