एक सय ५५ जनाको अनमीमा नाम निस्कियो



Download our app to get more features

काठमाण्डौं, ४ चैत । लोक सेवा आयोगको पूर्वाञ्चल निर्देशनालयबाट परीक्षा लिएका अनमीको नतिजा बिहीवार सार्वजनिक गरेको छ ।

विज्ञापन नं. १०२०–१०२१२/०७२–७३ अन्तर्गत नेपाल स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ्ग, चौथो तह, अनमी पदको स्थायी नियुक्तिका लागि नाम सार्वजनिक गरेको हो । उमेदवारको माग संख्या अनुसार १ सय ५५ जनाको नाम सार्वजनिक गरेको छ ।

नतिजा हेर्नुहोस् ।

Last modified on 2017-06-19 15:46:58

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts