आन्दोलित स्वास्थ्यसंस्थाको ताला खोल्न नमान्नेलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाण्डौं, २२ फागुन । गृहमन्त्रालयले स्वास्थ्य संस्थाहरुमा सुरक्षा व्यवस्था मिलाउन सम्वन्धित जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको छ । 

स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो कार्यक्रम सञ्चालन गर्ने जनाएको भोलिपल्ट गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको हो ।परिपत्रमा स्वास्थ्य संस्थाहरुमा लागेको ताला खुलाई तत्काल जनतालाई सहज स्वास्थ्य सेवाको व्यवस्था मिलाउन भनिएको छ । 


 

Last modified on 2017-06-19 16:46:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts