स्वास्थ्य मन्त्रालयद्वारा सामुदायिक अस्पताललाई अनुदान प्रस्ताव आह्वान 

What's This?


Download our app to get more features

काठमाण्डौ, १६ फागुन । स्वास्थ्य मन्त्रालयले १५ शैयाभन्दा माथिका सामुदायिक अस्पतालहरुलाई अनुदानका लागि प्रस्तावको आह्वान गरेको छ । 
केही दिनअघि सामुदायिक अस्पताललाई अनुदान दिनेसम्बन्धी निर्देशिका संशोधन गरेपछि मन्त्रालयले प्रस्ताव आह्वान गरेको हो । संशोधित निर्देशिका अनुसार अब महानगरपालिका बाहिर रहेका अस्पतालले मात्र अनुदानका आगि आवेदन दिनसक्नेछन् ।

अनुदान आह्वानसम्बन्धी सूचना यस्तो छ ।  

Last modified on 2017-06-19 17:27:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts