मार्क नेपालको पशुपतिनाथमा मानसिक स्वास्थ्य शिविर
काठमाडौं, १३ फागुन । मार्क नेपालले शिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लक्षित गरी निशुल्क मानसिक स्वास्थ्य शिविर तथा मनोपरामर्श सेवा दिएको छ ।
वरिष्ठ मनोरोग डा. कपिलदेव उपाध्यायको नेतृत्वमा पाँच जनाले चिकित्सकले सेवा दिएका छन् । शिविरमा दुई सय ७० जनाले परामर्श लिएका मनोविद गोपाल ढकालले बताए ।
मनोस्वास्थ्य शिविरको मिडिया पार्टनरका रुपमा हाम्रो डक्टरडटकम रहेको छ ।
Last modified on 2017-06-23 14:12:08
1 Comments
-
Hey, that's a clever way of thnnkiig about it.
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>