एमबीबीएस अन्तिम वर्षको परीक्षाफल प्रकाशित, ४ सय ५० नयाँ डाक्टर थपिए (नतिजासहित)



Download our app to get more features

काठमाण्डौ, ४ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत सञ्चालित यसवर्षको एमबीबीएस अन्तिम वर्षको परिक्षाफल प्रकाशित भएको छ । 

गएको मंसिर अन्तिम सातादेखि माघ पहिलो साता सम्म सञ्चालित उक्त परिक्षामा जम्मा ४ सय ४९ जना उतिर्ण भएका छन् । त्रिवि सम्बन्धित ७ वटा आंगिक क्याम्पसहरु र महाराजगंज मेडिकल क्याम्पसका गरी करिव ७ सय विद्यार्थी परिक्षामा सहभागी थिए । उतीर्ण भएकाहरुले अव एक वर्षको इन्टर्नशीप र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परिक्षा पास गरेपछि स्वतन्त्र रुपमा डाक्टर भएर काम गर्न लायक हुनेछन् ।  नेपाल मेडिकल काउन्सिलमा हालसम्म १९ हजार भन्दा बढी डाक्टरहरु दर्ता भइसकेका छन् ।

नतिजा यसप्रकार छ । 


 

Last modified on 2017-06-23 15:41:13

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts