परिवार स्वास्थ्य महाशाखामा डा. केसी
काठमाण्डौं, २५ पुस । स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाको निर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त भएका छन् ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा रहेका केसीलाई आइतबार मन्त्रीस्तरीय निर्णयबाट निर्देशकमा नियुक्ति गरिएको हो । महाशाखाका यस अघिका निर्देशक डा. आरपी विच्छाको काज फिर्ता गरी केसीलाई निर्देशक बनाइएको हो ।
Last modified on 2017-07-04 16:27:51
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>