अनधिकृतरुपमा मिर्गौला प्रत्यारोपण गर्ने १६ जना पक्राउ
चीनको एक अदालतले अनधिकृतरुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेका १६ जनालाई पाँच वर्षको कैद सजाय सुनाएको छ ।
अदालतले दोषी ठहर गरेकाहरुलाई जेल चलान गरिएको हो । जेल चलान गरिएकाहरुमा दुई चिकित्सक, एक नर्स र एक स्वास्थ्यकर्मीसमेत रहेका छन् । अदालतले पीडितहरुलाई क्षतिपूर्ति वापत ५७ हजार अमेरिकी डलर अर्थात ४ लाख युआन दिनुपर्ने आदेश पनि दिएको छ ।
फाइल तस्बिर
Last modified on 2017-07-06 14:38:27
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>