नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा डा. सुवेदी



Download our app to get more features

काठमाण्डौ, ७ पुस । मन्त्रिपरिषदको बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा. रोभस कुसम सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठक पछि सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले डा. भगवान कोइराला सहित गठन भएको समितिको सिफारिस अनुरुप सुवेदीलाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । निजी क्षेत्रको भेगा फर्मास्युटिकल्समा फ्याक्ट्री डाइरेक्टरका रुपमा कार्यरत सुवेदीसँग औषधि क्षेत्रको डेढ दशकको अनुभव छ । 

तस्वीरः सुवेदीको फेसबूकबाट

Last modified on 2017-07-07 17:35:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts