लोकसेवाले निकाल्यो स्वास्थ्य सेवाका २ सय १ जनाको नाम
काठमाडौं, २ पौष । लोक सेवा आयोगले लिएको नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिस समूह, आठौं तहको मेडिकल अधिकृत पदमा नियुक्तीका लागि नाम प्रकाशित गरेको छ । लोक सेवा आयोगको २०७३ पौष २ गतेको निर्णय अनुसार खुल्ला तथा समावेशी तर्फका दुई सय एक जनाको नाम प्रकाशित गरेको हो ।
लोकसेवाले प्रकाशित गरेको नामावली यस्तो छ ।
Last modified on 2017-07-09 15:18:16
1 Comments
-
Ramro ta xa tara aafno ta namhi aayna k
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>