डा. केसी आइसियुमा भर्ना



Download our app to get more features

काठमाण्डौं, १९ मंसिर । २२ दिन अनसनका कारण थलिएका डा. गोविन्द केसीलाई आइसीयुमा भर्ना गरिएको छ ।

लामो समय अनसन बस्दा स्वास्थ्य अवस्था कमजोर भएको हुँदा शिक्षण अस्पतालको आइसियुमा उनको उपाचार सुरु गरिएको छ ।

केही दिन आइसियुमै राखेर उपचार गरिने चिकित्सकले जनाएका छन् ।

Last modified on 2017-07-25 14:56:49

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts