के भन्छिन् ग्राण्डी अस्पतालसंग १० करोड क्षतिपूर्ति माग्ने मृतक विष्टकी आमा? ( भिडियो )
काठमाण्डौ, १७ मंसिर । छाती दुखेर अस्पताल पुर्याइएका काठमाण्डौ ग्रिनल्याण्ड बस्ने ३० वर्षीय सुदिप विष्टको गत कार्तिक ७ गते राजधानीको धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि आक्रोशित भएको परिवारजनले उपभोक्त हित संरक्षण मञ्चको सहयोगमा १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दर्ता गरेको छ । मुटुरोग विशेषज्ञबाट उपचार गराउन माग गरे पनि चिकित्सकले सुदिपलाई बेवास्ता गरेर पेन किलर खान दिँदा उनको मृत्यु भएको बिरामी पक्षको आरोप छ ।
के भन्छिन् त मृतककी आमा चुडाकुमारी विष्ट ? बाँकी भिडियोमा हेर्नुहोस् ।
2 Comments
-
Karbahi hose ani xetipurti ni hose ani licence kharej griyose
-
Little things can change someone's life. sounds rough. Please don't play game on someone life. Treat well so you be happy rest of your life. I lost my brother because of your negligence.
Reporter
View Other Stories by Author >>