एचआइभी संक्रमण भएको २१ वर्षपछि सगरमाथा आरोहण !
काठमाण्डौ, १६ मंसिर । पोखराका एचआइभी संक्रमित गोपाल श्रेष्ठले पुन विश्व शिखर सगमाथा आरोहण गर्ने भएका छन् ।
सगरमाथाको आरोहणको क्रममा वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि उनी सोलुखुम्बुबाट घाइते अवस्थामा काठमाण्डौं फर्किएका थिए । पाँच हजार माथिका विभिन्न हिमाल चढेको अनुभव रहेको भन्दै उनले पुन सगमाथाको चुचुरोमा पुग्ने अठोट लिएको बताएका छन् । उनलाई सन् १९९५ मा एचआइभीको संक्रमण भएको थियो ।
Last modified on 2017-07-25 15:59:14
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।