डा.केसीको माग पूरा गर्न वीरका चिकित्सकको २४ घण्टे अल्टिमेटम 



Download our app to get more features

काठमाण्डौ, १२ मंसिर । वीर अस्पतालका आवासीय चिकित्सकहरुले १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग २४ घण्टा भित्र पूरा नगरिए बहिरंग सेवामा सहभागी नहुने चेतावनी दिएका छन् । 
आज विज्ञप्ति निकाल्दै रेजिडेन्ट्स एशोसियन अफ न्याम्सले डा. केसीका जायज माग पूरा गर्न सरकार उदासिन भएको आरोप लगाउँदै तत्काल माग पूरा गर्न दबाव दिएको हो । सोमबार साँझसम्म केसीका माग पूरा नगरिए वीर अस्पताल र  राष्ट्रिय ट्रमा सेन्टरमा आवासीय चिकित्सकले ओपिडी बहिस्कार गर्ने भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत दुई अस्पतालमा गरे करिब २ सय ८० जना आवासीय चिकित्सक छन् । 

विज्ञप्ति यस्तो छ ।  


 

Last modified on 2017-07-26 13:58:28

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts