एकासी जनाको शल्यक्रिया



Download our app to get more features

हुम्ला, ९ मङ्सिर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्र ज्योति सङ्घ हुम्लाको आयोजनामा सञ्चालित आँखा शिविरमा ८१ जनाको शल्यक्रिया गरिएको छ । 

हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा जिल्लाका विभिन्न भेगका ६० देखि ९१ वर्षसम्मका वृद्धवृद्धाको शल्यक्रिया गरिएको शिविरमा संलग्न डा इलिपा श्रेष्ठले बताइन् । रासस 

Last modified on 2017-07-27 16:13:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts