केसीको अनशनलाई लिएर नेपाल चिकित्सक संघले मुख खोल्यो
काठमाण्डौ, ९ मंसिर । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले अनशन सुरु गरेको ११ दिनपछि चिकित्सकहरुको छातासंगठन नेपाल चिकित्सक संघले बल्ल मुख खोलेको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै संघले केसीको अनशन ११ दिनहुँदासमेत उनको माग सम्बोधन र जीवनरक्षाका निम्ति सरकारले गम्भीर पहल नगरेको भन्दै संघले कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ । यद्यपी केसीको कुनकुन मागमा संघको समर्थन रहेको भन्ने चाहीं विज्ञप्तिमा खुलाइएको छैन । विज्ञप्तिमा केसीको जीवनरक्षका लागि उचित उपचारको व्यवस्था मिलाउन संघले सरकारसँग आग्रह गरेको छ ।
विज्ञप्ति यस्तो छ ।
Last modified on 2017-07-27 16:20:44
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।