राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
दाङ, २७ कात्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् ।
राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिएका हुन् ।
Last modified on 2017-08-08 11:49:09
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>