चिकित्सक संघ चितवनमा खतिवडाको नेतृत्व
चितवन, २४ कात्तिक । नेपाल चिकित्सक संघ चितवनको नयाँ कार्यसमितिको अध्यक्षमा डा.प्रकाश खतिवडा सर्वसम्मतले चयन भएका छन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा.मनोहर प्रधान, उपाध्यक्षमा डा.केशव पौडेल, सचिवमा डा.भोजराज अधिकारी, सहसचिवमा डा.कृष्णसागर शर्मा, कोषाध्यक्षमा डा.भारतीदेवी रेग्मी, सहकोषाध्यक्षमा डा.योगेश रेग्मी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा.समिर शर्मा, कुशल भट्टराई, डा.जगदिशचन्द्र विष्ट, डा.सोफिया पौडेल, डा.गुरुशरण साह र डा.सुनिलकुमार साह चयन भएका छन् ।
फोटो -डा केशव पौड्याल /फेसबुक
Last modified on 2017-08-09 14:16:45
Reporter
View Other Stories by Author >>