ब्रेन ट्युमरका कारण पत्रकार न्यौपानेको निधन



Download our app to get more features

काठमाण्डौ, २० कार्तिक । एनाप्लास्टिक एस्ट्रोसिटोमा नामको ब्रने ट्युमरका कारण कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको  मृत्यु भएको छ । उपचारको क्रममा न्यौपानेको ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यानसर अस्पतालमा अहिले साँँझ निधन भएको हो । 

दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील ४४ वर्षीय न्यौपाने कहलिएका पत्रकार हुन् । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । न्यौपाने गत वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिए । 
 

Last modified on 2017-08-09 14:53:04

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts