वीर अस्पतालमा नर्सिङ पढ्ने होइन ?
काठमाण्डौ, ५ कार्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक वर्ष २०७३–७४ का लािग नर्सिङको प्रमाणपत्र तहका लािग भर्ना खोलेको छ । कार्तिक ३० गतेसम्म म्याद राखिएको भर्ना आवेदन दिन एसएलसीमा अंग्रेसी, गणित तथा विज्ञान वा हेल्थ साइन्स विषय लिई कम्तिमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ । त्यस्तै ग्रेड प्रणालीमा अंग्रेजी, गणित वा विज्ञानमा कम्तिमा सी ग्रेड र सीजीपीए स्कोर २ हुनुपर्नेछ । प्रतिष्ठानले दुर्गमका लागि ४ सिट, प्रतिष्ठानमा कार्यरत अनमीका लागि २ र प्रतिष्ठानमा कार्यरत कर्मचारीका छोराछोरीलाई २ सिट आरक्षणको व्यवस्था गरेको छ ।
सूचना यसप्रकार छ ।
2 Comments
-
Master in nursing ko entrance exam kahiley khulcha hola? And provide me the information regarding on academic fee how much ministry of health quota are selected for master exam
-
BN ko entrance kaile khulxa bir ma ..plzz give us a information...
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।