नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलोपटक लाइसेन्स परिक्षा लिदै

काठमाडौ,२० असोज। नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलोपटक नाम दर्ता परिक्षा (लाइसेन्स एक्जाम) लिने भएको छ। परिषदले विहीबार सूचना प्रकाशित गर्दै परीक्षा लिन लागिएको जानकारी गराएको हो ।
परिषदले यही कार्तिक २७ गते स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण स्वास्थ्यकर्मीहरुको नाम दर्ता परिक्षा लिन लागेको हो।सो परिक्षामा सहभागी हुन चाहने योग्य परिक्षार्थीले यहि कार्तिक १७ गते सम्म साधारण दस्तुर र कार्तिक २४ गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सक्ने छन् ।
अनलाइन आवेदन तथा अन्य जानकारी नेपाल स्वास्थ्य व्यवसायी परिषदको आधिकारिक वेबसाईट www.nhpc.org.np मा गइ प्राप्त गर्न सकिने छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदमा चिकित्सक,नर्स र फार्मेसी व्यवसायीबाहेक जनस्वास्थ्य,चिकित्सा,रेडियोलोजी,प्रयोगशाला,फिजियोथेरापी लगायत २८ भन्दा बढी स्वास्थ्य विधाका स्वास्थ्यकर्मी आवद्ध रहेका छन।
6 Comments
-
Nice beginning of NHPC
-
म लाई राम्रो लाग्यो । notice लाई सुचना सुचना दिनु भएमा
-
म लाई राम्रो लाग्यो । notice लाई सुचना सुचना दिनु भएमा
-
Pahila liyakolani exam dinupara6 ki k ho rules thaha pauna paya
-
Yak dam ramro....jo kuro ahelai garnu vayo tahe kura aagadi nai vayako vaya yati nakali doctor,Radiographer,lab tec hune theyana ra patient mathi yasto annaya hune theyana hola............
-
Yak dam ramro....jo kuro ahelai garnu vayo tahe kura aagadi nai vayako vaya yati nakali doctor,Radiographer,lab tec hune theyana ra patient mathi yasto annaya hune theyana hola............