एम्बुलेन्स सञ्चालनका लागि सहयोग

What's This?


Download our app to get more features

गुल्मी, १५ असोज । निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मी मार्फत एम्बुलेन्स सेवा सञ्चालनका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग रकम थपिँदै गएको छ । 

उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु १३ लाख अर्थ सहयोग सङ्कलन भएको छ । 

जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भएकाले जनताको स्वास्थ्योपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष मोहन घिमिरेले जानकारी दिए ।

रासस 

Last modified on 2017-08-14 16:18:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts