ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा मेमोरी क्लिनिक शुरु 

What's This?


Download our app to get more features

काठमाण्डौं, ७ असोज  । बिश्व अल्जाइमर्स दिवसको सन्दर्भ पारेर ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले चेतनामूलक कार्यक्रम सहित मेमोरी क्लिनिक सञ्चालनमा ल्याएको छ ।

मेडिको सोसियल समस्याका रुपमा फैलदो अवस्थामा रहेको अल्जाइमर्स बारे जनचेतना जगाउन र सम्वन्धित बिरामीहरुका लागि उपलब्ध बिशेषज्ञ सहितको उपचार सेवा बारे जानकारी गराउने उद्धेश्यका साथ मेमोरी क्लिनिक सुरु गरिएको अस्पतालले जनाएको छ । 

‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ गत बुधबार विश्व अल्जाइमर्स दिवस मनाइएको थियो ।  


 

Last modified on 2017-08-15 15:28:39

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts