स्वास्थ्य सम्बन्धि भिडियो हेर्नुहोस् ।

के तंपाईलाई छाती पोल्ने (हर्टबर्न)र मुखमा अमिलो वा तीतो पानी आउने गर्छ ? यदि त्यसो हो भने तंपाईलाई एसिडिटी अर्थात ग्यांस्टिक हुन सक्छ । अधिकांश नेपालीले एसिडिटीलाई सामान्यरुपमा लिन्छन् । तर एसिडिटीको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ .
Last modified on 2016-02-14 16:48:38