यसकारण हुन्छ पुरुषमा निःसन्तानसम्बन्धी समस्या (भिडियोसहित) 

What's This?


Download our app to get more features

हाम्रो समाजमा निःसन्तानपन महिलामा मात्रै हुन्छ भन्ने गलत धारणा छ । तर निःसन्तानसम्बन्धी समस्या महिलामा मात्रै नभएर पुरुषमा पनि हुन्छ । पछिल्लो समय गरिएका विभिन्न अध्ययनले निःसन्तानसम्बन्धी समस्या महिला र पुरुषमा लगभग बराबरी नै हुने देखाएको छ । 

पुरुषमा हुने निःसन्तानसम्बन्धी कारण धेरै छन् । के कारण पुरुषमा निःसन्तानसम्बन्धी समस्या देखिन्छ, यसको उपचार कसरी गरिन्छ भन्ने विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वस्ति शर्माले हाम्रो डक्टरसँग कुराकानी गरेकी छिन । उनका अनुसार मोबाइल पकेटमा बोक्ने, काखमा ल्यापटप राखेर धेरै सयमसम्म चलाउने, तातो बाइक चलाउने र वैदेशिक रोजगारीमा गएका पुरुषमा निःसन्तानसम्बन्धी समस्या धेरै देखिएका छन् । यस बाहेकका अन्य कारणले पनि पुरुषमा सन्तान नहुने समस्या देखिएको छ । 

हेरौं भिडियो  


 

Last modified on 2019-12-24 12:20:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts