नेपालको लागि टेलिमेडिसिन वरदान बन्न सक्छ (भिडियो)



Download our app to get more features

आधुनिक चिकित्सा पद्धतिको प्रयोग दिनानुदिन बढ्दै गहिरहेको आजको विश्वमा टेलिमेडिसिन पछिल्लो उपचार सहजीकरण पद्धति हो । जसको प्रयोग केही बर्षदेखि नेपालमा उलेख्य मात्रामा भईरहेको छ । यसको सही प्रयोगले नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा उपचार सेवामा आमूल परिवर्तन ल्याउन सक्छ । 

टेलिमेडिसिन भन्नाले बिरामी भन्दा टाढा रहेर गरिने उपचार सहजीकरण हो । जटिल खालका रोगसहित अन्य उपचार सेवा एकै ठाउँमा उपलब्ध नहँुदा टाढा रहेका चिकित्सकहरुले बिरामीको उपचारमा यसको प्रयोग गर्छन । ग्लोबल टेलिमेडिसिन सेन्टरको रुपमा स्थापना गरेर यो पद्धतिमार्फत उपचार सेवा दिदै आएको नेपाल नेशलन हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेल यसका बारेमा बिस्तृत बताएका छन् ।

 भिडियो हेर्नुहोस् । 

Last modified on 2019-12-01 06:08:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts