फिजियोथेरापीले भित्री अंगको चोट पनि निको पार्छ
डा. नविना श्रेष्ठ न्यूरो फिजियोथेरापिस्ट निदान हस्पिटल सामान्यतया कम्मर, घुडा, जोर्नी, दुखाईलाई कम गर्ने तरिका नै फिजीयोथेरापी हो । उमेर बढदै जाने क्रममा बिस्तारै मांसपेशी कमजोर हँुदै जान्छ र तिनीहरूको काम गर्ने क्षमता कम हुन थाल्छ । त्यसपछि ढाड दुख्ने, ढाडको मांसपेशी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा फिजियोथेरापीले निकै राहत प्रदान गर्छ । साथै हातखुट्टा भाँच्चिको, मर्केको, छातीको इन्फेक्सन भएका बिरामीलाई समेत फिजियोथेरापी प्रभावकारी हुन्छ । सबै उमेर समूहका लागि उपयोगी फिजियोथेरापी
For articles please click: https://www.hamrodoctornews.com/detail/9022