अब एम्बुलेन्स सेवामा हटलाइन

काठमाडौं,४ असार । देशमा तीव्र गतिमा विकसित भइरहेको इन्टरनेट र स्मार्टफोनहरुसँगै अब नेपाल सातै दिन भाइवर हटलाइनमा जोडिएको छ ।
अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा बिरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सीधै सम्पर्क गरेर यो सेवा लिन सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
(कान्तिपुर दैनिकबाट)
Last modified on 2018-07-13 12:49:17